• banner4
  • Group
  • Group 1
  • Speach
  • Shaking Hamd
  • Group Photo of Trade Fair 2019
  • Trade Fair 2019

Latest News

क्याठफोर्ड कलेजबाट ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नजिकैको नातेदारका छोराछोरी र कर्मचारीहरुको छोरा छोरी मध्येबाट आर्थिक वर्ष २०७५/०७६ को लागि १ जना विद्यार्थीलाई Bachelor' s of Engineering in Electronics & Information विषयमा छात्रवृत्ति प्रदान गर्ने जानकारी गराउदछाैं । यसैगरि IOE परिक्षाको नतिजा निष्काशन भइसकेको हुंदा उक्त परिक्षामा उतीर्ण भएका विद्यार्थीले ललितपुर उद्योग वाणिज्य संघको सचिवालयमा सम्पर्क राख्न हुन अनुरोध गर्दछाैं ।

Press Release

...
२०७४ असार २ गते

ललितपुरका सरकारी निकायका उच्च पदस्थ अधिकृतहरुलाई संघमा स्वागत

...
२०७४ जेष्ठ २० गते

महासंघको ३ नम्बर प्रदेशको अध्यक्षमा श्रेष्ठ

...
२०७४ जेष्ठ १६ गते

आर्थिक गतिविधि बढाउन जनप्रतिनिधिको भूमिका महत्वपूण